Schedule 5
व्यावसायिक वा अन्य कार्य गर्ने अनुमतिपत्र
अनुसूची – ५
(नियम २१ को उपनियम (१) सँग सम्बन्धित)
……………… संरक्षण क्षेत्र
………………. संरक्षण कार्यालय
व्यावसायिक वा अन्य कार्य गर्ने अनुमतिपत्र
- अनुमतिपत्र लिन चाहने व्यक्तिको नाम, थर, वतन र नागरिकता:
- अनुमतिपत्र दिएको जग्गाको चार किल्ला र क्षेत्रफल:
- अनुमतिपत्र दिएको प्रयोजन:
- अनुमतिपत्र मान्य हुने अवधि:
अनुमतिपत्र दिने अधिकारीको
दस्तखत …………..
नाम, थर ………………
दर्जा ………………..
मिति ……………….